Logo
५ जेष्ठ २०८१, शनिबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाइगर श्राफले अब कुनै पनि फिल्ममा ‘किसको सिन’ नदिने

बलिउड अभिनेता टाइगर श्राफले अब कुनै पनि चलचित्रमा ‘किसको सिन’ नदिने बताएका छन् । उनी अबका चलचित्रमा कुनै पनि नायिकासँग किस गर्दै गरेको अवस्थामा देखिने छैनन् ।  टाइगरका एक नजिकका साथीका अनुसार गर्लफ्रेण्ड दिशा पाटनीका कारण टाइगरले यो निर्णय लिएका हुन् ।

उनका अनुसार टाइगरले कोही पनि नायिकासँग ‘किस सिन’ दिएको दिशा पाटनीले रुचाएकी थिइनन् र अब किस सिन नदिने निर्णय टाइगरले गरुन भन्ने उनको चाहना थियो ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्