Logo
५ जेष्ठ २०८१, शनिबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका अवुन र गायक काली प्रसाद बास्कोटाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक

काठमाडौँ : गायिका अवुन र गायक काली प्रसाद बास्कोटाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । नाचन ठुली बोलको गीतमा टिका दाहालको संगीत रहेको छ भने रमेश दाहालको शब्द रहेको छ ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीत डान्सिङ्ग प्याटनको बनेको छ । लवांग तामांङले कोरियोग्राफी गरेको भिडियोलाई बिष्णु तामांङले निर्देशन गरेका हुन् । अबिशक शर्माले भिडियोलाइ छायांकन र सम्पादन गरेका हुन् । रन्जना म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । द स्टार लाइट डान्स ग्रुपलाई फिचर गरिएको भिडियोलाई केआइइसी ग्लोबलले प्रस्तुत गरेको हो ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्