Logo
५ जेष्ठ २०८१, शनिबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी र्याप गायक म्याक मिलरको २६ वर्षकै उमेरमा निधन

एजेन्सी : अमेरिकी र्याप गायक म्याक मिलरको २६ वर्षकै उमेरमा निधन भएको छ । न्यूज वेबसाइट टिमजेडका अनुसार म्याकले ड्रग्सको ओभरडोज लिएका थिए । जसका कारण उनलाई कार्डिएक एरेस्ट (हर्ट एट्याक) भयो ।

उनी क्यालिफोर्नियाको आफ्नो घरमा मृत भेटिएका थिए ।  म्याकले मात्रै १५ वर्षको उमेरमा पहिलो र्याप बनाएका थिए । उनले चर्चा भने २०११ मा आएको एल्बम ब्लु साइड पार्कबाट पाएका थिए ।

 

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्