Logo
५ जेष्ठ २०८१, शनिबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसार हल्लाएकी आकर्षक जिउडालकी यी हुन् जेलिनी सुन्दरी (थरी-थरीका तस्विर)

आकर्षक जीउडालकी सुन्दरीलाई देख्दा धेरैजसो पुरुषहरु बिचबाटोमा होस् वा बसमा टक्क अडिएर हेरेको हेरै गर्ने गर्छन् । २० विस वर्षको उमेरमा नै मोडलीगं र कलाकारिताको क्षेत्रमा ठूलो छलांग मार्न सफल यि सुन्दरी हुन् अमेरिकाकी एरिजोना निबासी जेलिनी ओजेडा ओचोआ । जेलिनी आफ्नो आकर्षक जीउडालका कारण पनि सामाजिक संजालमा हिट छिन् ।

जेलिनी ओजेडा ओचोआको तस्विर सामाजिक संजाल इंस्टाग्राममा भाइरल भएको छ । ७० लाखभन्दा बढी फलोअर्स रहेको उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत काम गरेकी जेलिनी बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । पछिल्लो समय उनका एकपछि अर्को गर्दै अधिकांश तस्विरहरु भाइरल बनिरहेका छन् ।

प्रकाशित मिति: Sep 4, 2018

प्रतिक्रिया दिनुहोस्