Logo
२० बैशाख २०८१, बिहीबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप छनोट : ओमानसँग हार्‍यो नेपाल

काठमाडौं : मलेसियामा जारी एसिया कप क्रिकेट छनोट अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ ।

किनरा ओभल मैदानमा भएको खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो ।

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्