Logo
२० बैशाख २०८१, बिहीबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा टोटनहृयामले युनाइटेडलाई ३-० गोल अन्तरले हराएको हो । प्रशिक्षक जोजे माउरिन्होले ब्राइटनसाग व्यहोरेको हारबाट टोली बाहिर आउने अपेक्षा गरेका थिए । तर, टोटनहामले सहजै हरायो ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्