Logo
२० बैशाख २०८१, बिहीबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ करोड कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं : शुक्रवार नेप्सेमा चार कम्पनीको बोनस र हकप्रद शेयर गरी कुल १ करोड ७ लाख १४ हजार ९ सय ८१ दशमलव ६ कित्ता शेयर सूचिकृत भएको छ ।

देव: विकास बैङ्क र सूर्योदय लघुवित्त वित्तीय सस्थाको गरी ६८ लाख १३ हजार १ सय ९ कित्ता हकप्रद शेयर र ओम डेभलपमेण्ट बैङ्क र कर्णाली डेभलपमेण्ट बैङ्कको ३९ लाख १ हजार ८ सय ७३ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्