Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाईराख्नुहोस् यस्ता व्यक्तिले भुलेर पनि खानु हुदैन अनार !

फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन ।

१. तौल घटाउन चाहने व्यक्ति : यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ ।

२. प्रेसर लो हुने व्यक्ति : अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।

३. मधुमेह रोगि : अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।

४. कलेजोमा समस्या भएका व्यक्ति : अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन ।

५. कब्जियत : अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुदैन ।

६. औषधि लिइरहेको व्यक्ति : यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भा छ भने अनार खानु हुदैन । अनार खादा औषधिले काम गर्दैन ।

७. दम रोगी : दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्