Logo
२६ बैशाख २०८१, बुधबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपडेट फिचरसका साथ Suzuki Gixxer ABS मोटरसाइकल नयाँ दिल्लीमा लाँन्च

काठमाण्डौँ भारतको राजधानी नयाँ दिल्लीमा Suzuki Gixxer ABS मोटरसाइकलमा लाँन्च भएको छ ।यस मोटरसाइकलमा ABS एन्टी लाँक ब्रेकिङ्ग राखिएको छ ।यसको मतलब यसको रियल व्हीलमा ABS राखिएको छ ।
Gixxer ABS मा ऑल(एलुमिनियम द्ध स्ट्रोक सिंगल सिलिंडर 154.9cc BS-IV इन्जीन रहेको छ ।

यसमा केही उपडेट फिचरहरु रहेका छन. जसतै AHO हेडलैम्प्स,LED टेल लैम्प, डिजिटल स्पीडोमीटर, फ्रन्ट र दबअप डिस्क ब्रेकका साथै लार्ज डायमीटर व्हील्स रहेको छ ।uzuki Gixxer ABS तीन कलरमा उपलब्ध छ । यसको मूल्य ८७,२५० भारु रहेको छ ।

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्