Logo
१५ आश्विन २०७९, शनिबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो हो भक्तपुर जिल्ला, जहाँ हुन्छ जहिले नी जात्रैजात्रा ! (फोटो-फिचर)

भक्तपुर : भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने विस्केट जात्रा भव्यताका साथ मनाइएको । सिन्दुर जात्राको नामले समेत प्रख्यात यो जात्राले आज सिंगो थिमी क्षेत्र रंगिन भएको थियो । पछिल्ला दिन जात्रामय भएको भक्तपुरमा आइतबारको सिन्दुर जात्राले भिन्न रौनक थपेको थियो ।

हेर्नुस् फोटो-फिचर :

थिमी नगरपालिका ८ बोडेको प्रसिद्ध जिब्रो छेडने जात्रामा आइतबार ४६ वर्षका बुद्धकृष्ण वाग७नतसेष्ठले जिब्रो छेडेपछि टोलटोल घुम्दै ।
बिस्केट जात्राको अवसरमा आइतबार काभ्रेपलाञ्चोकको साँगामा भैरव, गणेश र कुमारीको रथ यात्राको क्रममा स्थानीय बासिन्दा एक आपसमा सिन्दुर लगाएर रमाइलो गर्दै ।
भक्तपुरको ठिमीस्थित बालकुमारी मन्दिर परिसरमा आइतबार सिन्दुर जात्रामा रमाउँदै जात्रालु ।
मध्यपुर थिमिको बोडेमा आइतबार विभिन्न खडको जात्रा गरी बिस्केट जात्रा मनाउँदै जात्रालु ।
थिमी नगरपालिका ८ बोडेको प्रसिद्ध जिब्रो छेडने जात्रामा आइतबार जिब्रो छेडेपछि बुद्धकृष्ण वागनतसेष्ठ ।
थिमी नगरपालिका ८ बोडेको प्रसिद्ध जिब्रो छेडने जात्रामा ४६ वर्षका बुद्धकृष्ण वाग७नतसेष्ठले आइतबार जिब्रो छेडेपछि महाद्धीप बोकेर टोलटोल घुम्दै ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्