यो हो भक्तपुर जिल्ला, जहाँ हुन्छ जहिले नी जात्रैजात्रा ! (फोटो-फिचर)
- रमेश गिरी/नवीन पौडेल/रत्न श्रेष्ठ
२ बैशाख २०७५, आईतबार ००:००
भक्तपुर : भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने विस्केट जात्रा भव्यताका साथ मनाइएको । सिन्दुर जात्राको नामले समेत प्रख्यात यो जात्राले आज सिंगो थिमी क्षेत्र रंगिन भएको थियो । पछिल्ला दिन जात्रामय भएको भक्तपुरमा आइतबारको सिन्दुर जात्राले भिन्न रौनक थपेको थियो ।
हेर्नुस् फोटो-फिचर :
थिमी नगरपालिका ८ बोडेको प्रसिद्ध जिब्रो छेडने जात्रामा आइतबार ४६ वर्षका बुद्धकृष्ण वाग७नतसेष्ठले जिब्रो छेडेपछि टोलटोल घुम्दै ।बिस्केट जात्राको अवसरमा आइतबार काभ्रेपलाञ्चोकको साँगामा भैरव, गणेश र कुमारीको रथ यात्राको क्रममा स्थानीय बासिन्दा एक आपसमा सिन्दुर लगाएर रमाइलो गर्दै ।भक्तपुरको ठिमीस्थित बालकुमारी मन्दिर परिसरमा आइतबार सिन्दुर जात्रामा रमाउँदै जात्रालु ।मध्यपुर थिमिको बोडेमा आइतबार विभिन्न खडको जात्रा गरी बिस्केट जात्रा मनाउँदै जात्रालु ।थिमी नगरपालिका ८ बोडेको प्रसिद्ध जिब्रो छेडने जात्रामा आइतबार जिब्रो छेडेपछि बुद्धकृष्ण वागनतसेष्ठ ।थिमी नगरपालिका ८ बोडेको प्रसिद्ध जिब्रो छेडने जात्रामा ४६ वर्षका बुद्धकृष्ण वाग७नतसेष्ठले आइतबार जिब्रो छेडेपछि महाद्धीप बोकेर टोलटोल घुम्दै ।