Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्चना पनेरुले अमेरिकन नागरिकसंग गरिन् बिबाह

काठमाडौं : केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ ।

मिडियाबाट ओझेल परेकी उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिकसंग बिबाह बन्धनमा बाँधिएको बताएकी छन् ।

फेसबुकमा बिवाहको पहिरन सहतिको फोटो सार्वजनिक गर्दै उनले लेखेकि छन् “गट म्यारिड, लक्की टु गट अ लाईफ पार्टनर लाइक यु” भनेर लेखेकी छिन् । यो उनको चर्चामा आउने शैलि हो या रियल हो ? त्यो भने खुलेको छैन ।

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्