Logo
५ जेष्ठ २०८१, शनिबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपिका पादुकोण मार्चको पहिलो साता नेपाल आउँदै

काठमाडौँ : बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएकी छिन् । उनी मार्चको पहिलो साता काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनका साथमा अर्का अभिनेता इरफान खान पनि नेपाल आउने भएका छन् ।

विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मको सुटिङका लागि उनीहरू नेपाल आउन लागेका बताईएको छ । भारद्वाजले सामाजिक संजाल मार्फत भनेका छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले म उत्साहित छु ।’
फिल्मको अहिलेसम्म नाम भने तय भइसकेको छैन ।

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्