Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनिष सुमनको अन्तरविचार : गजेन्द्र नारायण र सदभावना

मनिषकुमार सुमन, सांसद, प्रदेश सभा, सप्तरी

गजेन्द्र बाबु को सदभावना, जसले मलाई १४ वषॅ कै उमेर मा अाफनो बिधाथिॅ मंच माफॅत पाटीॅ सदस्यता दियो ।

एउटा राजनैतिक कायॅकताॅ र सामाजिक रूपान्तरण को अभियनता रूपी भुमिका दियो ।

मलाई २० वषॅ कै उमेर मा बिधाथिॅ राजनितीको केन्द्रिय नेतृत्व दियो । २५ वषॅ कै उमेर मा युवा मंच अध्यक्ष को ज़िम्मेवारि दियो ।

मलाई २६ वषॅ को उमेर मा नै पाटीॅ केन्द्रिय सदस्य निवाॅचित गरयो । ३१ वषॅ को उमेर मा पाटीॅ को सह-महासचिव बनायो ।

३३ वषॅ को उमेर देखि महासचिव को जिममेवारि सुमपेको छ । मधेश राजनिती को युवा नेता भनि चिन्हाएको पनि छ ।

अविचलित यस राजनितीक यात्रा मा मलाई सहयोग गनुॅ हुने समपुणॅ सहयोगि शुभ-चिन्तक मा मेरो विनम्र आभार । (फेसबुकबाट)

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्