Logo
२३ बैशाख २०८१, आईतबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहज सेवाका लागि स्मार्ट टेलिकमको स्मार्ट सेन्टर सञ्चालन

काठमाडौं : स्मार्ट टेलिकमले ग्राहकहरुलाई पुतलीसडकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको भन्दै केहिसमय अघि फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले ग्राहकहरुलाई सहज सेवा उपलब्ध गराउन भन्दै पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टर सञ्चालन गरेको जनाएको छ।

स्मार्ट सेन्टरबाट ग्राहकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु तथा सेवाहरु सम्बन्धमा जानकारी दिने र स्मार्ट टेलिकमका अनुसार सेन्टरबाट ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाको समाधान सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका हुन्।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्