Logo
५ जेष्ठ २०८१, शनिबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खान नेपाल आउदै, चन्द्रागिरीको भ्रमण गर्ने

काठमाडौं : बलिउडका चर्चीत अभिनेता सलमान खान मार्चमा नेपाल आउने भएका छन् । नेपाल आएर चन्द्रागिरी हिल्सको भ्रमण गर्ने पनि भएका छन् । उनी दबाङ्ग इभेन्टका लागि नेपाल आउने जनाइएको छ ।

दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरी हिल्स लिमिटेड परिसरको भ्रमण गरि सो कुरा जानकारी गराएका हुन् ।

उनीहरुका साथ नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख श्री सिमान्त गुरुङ्ग पनि सहभागी थिए ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्