Logo
५ जेष्ठ २०८१, शनिबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको खैरहनीमा ज्योति मगरको कामुक प्रस्तूती

पाचौँ खिचरा महोत्सवमा गायिका ज्योति मगरले कामुक प्रतुती प्रस्तूत गरेकी छिन् । चितवनको खैरहनीमा बिहीबार उनले कामुक तरिकाले गीत प्रस्तुत गरेकी हुन् ।

स्टेजमा आएर उनले कामुक गितमा प्रस्तुती दिन थालेपछि दर्शक दिर्घामा निकै रमाइलो छाएको थियो । ठमेल बजार बोलको गितमा उनले नृत्य गर्न थालेपछि दर्शकहरुले समेत उर्फिन थालेका थिए ।  तस्वीर :नारायण ढुंगाना, रत्ननगर (चितव, रासस)

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्