Logo
७ जेष्ठ २०८१, सोमबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै पनि ब्राण्डका टीभीसँग एलजीको टीभी एक्सचेञ्ज हुने

काठमाडौं : सीजी इलेक्ट्रोनिक्सले एलजीको टीभी एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले बुधवारदेखि सञ्चालन गरेको अफरअन्तर्गत कुनै पनि ब्राण्डका कुनै पनि अवस्थाका टीभीसँग एलजीका टीभी एक्सचेञ्ज गर्ने सुविधा दिएको छ ।

टीभी एक्सचेञ्जमा २२ हजार ९ सय ८० रुपैयाँसम्म छूटका साथै २ वर्षको वारेण्टी सुविधा दिने कम्पनीले दिने जानकारी दिएको छ । यो अफर सीमित अवधिका लागि सीमित मोडलमा मात्र लागू गरिएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्