Logo
७ जेष्ठ २०८१, सोमबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियाली बजारको उत्कृष्ट फोन बन्यो ‘ओप्पो’

काठमाडौं : ओप्पो ब्राण्डले एशियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै उत्कृष्ट स्थान हात पार्न सफल भएको छ ।

भिभो, साओमी, सामसुङ र हुआवेलगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै ओप्पो अग्रणी बन्न सफल भएको हो ।

प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइण्टले आप्mनो नयाँ प्रतिवेदनमा उल्लेख गरेअनुसार भिभो दोस्रो स्थानमा तथा साओमी र सामसुङ तेस्रो स्थानमा छन् । त्यसैगरी हुआवे चौथो स्थानमा ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्