Logo
७ जेष्ठ २०८१, सोमबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिन्द्राको टु ह्विलर्स ‘मोजो ३००’को विक्री शुरू

काठमाडौं : अग्नि मोटो इन्कले मोजो बाइक पोखरामा विक्री शुरू गरेको छ । महिन्द्रा टु ह्विलर्सको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रूपअन्तर्गतको अग्नि मोटो इन्कले हालै एक कार्यक्रम गरी आफ्नो आधिकारिक विक्रेता एशियन अटो मोबाइल्समार्फत पोखरामा मोजो ३०० बाइक विक्री प्रारम्भ गरेको छ ।

पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसर पारी विक्री शुभारम्भ गरिएको कम्पनीको भनाइ छ । मेला अवधिभर बाइक खरीद गर्ने ग्राहकलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गर्ने बताएको छ ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्