Logo
५ जेष्ठ २०८१, शनिबार
(January 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर मन्दिर क्षेत्रमा नाजिर हुसैनको किन भयो घेराऊ ? (भिडीयो सहित)

जनकपुरधाम : शुक्रबारदेखि देशैभरी रिलिज भएको चलचित्र ‘राज्जा रानी’ को चर्चा यत्तिबेला निकै भईरहेको छ । खासगरी नेपाली र मैथिली भाषामा एकैसाथ रिलिज भएपछि यसको पहिलोपटक कुनै नेपाली फिल्मको चर्चा मधेशमा पनि उत्तिकै भएको हो ।

चलचित्र राज्जा रानीको प्रिमियर शोको लागि जनकपुर आएका चलचित्रका नायक नाजिर हुसेनलाई हजारौ दर्शकले घेरेका थिए । ‘होस्टेल रिटर्नस’को एक उनको डाइलग सुन्न नाजिरलाई उनका फ्यानहरुले चारैतिरबाट  घेराऊ नै गरे । जाजिर पनि के कम होस्टेल रिटर्नसको डाइलग दिई हाले : ‘म रामेश्वर यादव जनकपुर धरमपुरबाट’ अकेले छ भनेर हेपेको ।प्रिमियर शोका लागि जानकी मन्दिर क्षेत्रबाट बेहुला बनि नाजिर रथमा र केकी डोलीमा सिनेमा हल पुगेका थिए ।

भिडीयो :

प्रकाशित मिति: Jan 7, 2018

प्रतिक्रिया दिनुहोस्