Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरेन्द्र केएमको विचार : किन चाहियो घर-आगनमै राजधानी ?

– वीरेन्द्र केएम

प्रदेशको राजधानीमा न जनताले बिजुली बिल तिर्न जाने हो न जग्गा-सम्म्पतीको कर कटाउन, खासमा आम जनतालाई राजधानीमा कुनै काम नै पर्दैन तर पनि यहाँ हुनुपर्ने त्यहाँ हुनुपर्ने भन्दै ब्यापक नौटंकी जारी छ !

मानौ कति न देश नै बाडिदैछ्न, भागवण्डा हुदैछ । जानताले आन्दोलनका नाममा अत्ति नै गर्नु हुदैन है !!

आफनै गाउँ-ठाउँ र स्थानमा भएको अधिकार सम्पन्न स्थानीय तहलाई पहिला राम्रोसंग ब्यवस्थापन गर, त्यहीँ हो आमजनताको राजधानी, त्यहीँ हो सिंहदरबार !

यस्ता नौटंकी आन्दोलनमा समय खर्चिनु भन्दा आफ्नै स्थानीय तहलाई ब्यवस्थापन गर्नु के त्यो तिम्रो काम होइन ? तिम्रो गाउँ-ठाउँ र स्थान होइन ? #बातकरताहै (फेसबुकबाट)

प्रकाशित मिति: Jan 4, 2018

प्रतिक्रिया दिनुहोस्