Logo
२३ बैशाख २०८१, आईतबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसो महतजी ? अब त प्रहरी पनि तपाईकै कार्यकर्ता भयो है !

  • सरला कार्की,

यो नुवाकोटको समाचार हो । दुई ठाउँबाट डा.रामशरण महतलाई वाममोर्चाका कार्यकर्ताले लखेटेका समाचारहरु आइरहेको भएतापनि पछिल्लो समय उनले सादा र चुस्ता लगाएकै प्रहरीलाई प्रचारमा खटाउने गरेको समाचारहरु आउन थालेका छन् ।

हुन त सुरक्षाकर्मीको काम नेताको प्रचार गर्ने होइन, राजधानीबाट सावको आदेश गएपछि खटिनैप¥यो, हस् साव भनेर आदेशको पालना गर्नैप¥यो । अब हेर्नुछ, राज्य प्रचारमा जुटाएका डा.रामशरण महतले चुनाव जित्लान् कि नजित्लान् ?

हुन त चुनाव प्रचारको कमाण्ड उनकी श्रीमतीले समालेकी छिन् । उनी पटक-पटक अर्थमन्त्री हुँदा पनि अर्थमन्त्रालयको छायाँ हैकम त उनकी श्रीमतीले नै सम्हालेकी हुन् । श्रीमती जान्ने भएपछि रामशरणलाई के फिक्री होला र ? कसो महतजी ?

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्