Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौतिस लाख ठगी आरोपमा एक व्यक्ति पक्राउ

चौतिस लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो । उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई वैदशिक रोजगारीका लागि बेयालत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

 

प्रकाशित मिति: May 5, 2024

प्रतिक्रिया दिनुहोस्