Logo
२३ बैशाख २०८१, आईतबार
(October 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाईबलका पात्रहरुलाई हामी पौराणिक पात्रका श्रेणीमा राख्न सक्दैनौं

परमेश्वर या प्रभु यी शब्द निर्माण गर्ने हिन्दु धर्मशास्त्रहरुले परमेश्वर र प्रभुको रुप गुण लिला अवतारको जुन विवेचना गरेका छन त्यही विवेचनालाई स्वीकार गरेर तत्सम्बन्धी विधिको अनुसरण गर्नु नैतिक कुरा ठहर्छ ।

मनमोहन गोपराज

बाईबलका पात्रहरुलाई हामी ब्यास नारद वशिष्ठ या कुनै पौराणिक पात्रका श्रेणीमा राख्न सक्दैनौ । शास्त्रमा परमेश्वर या प्रभुले गर्ने सृष्टि स्थिति र लय, ईश्वर, आत्मा र प्रकृतिको सम्बन्ध, पञ्चतत्व लगायतका विषयमा जसरी लेखिएको छ त्यसमा विश्वास नगरेर शब्दमा मात्र विश्वास गर्नु अबैज्ञानिक र जड चिन्तन हो । त्यसैले प्रभु र परमेश्वर शब्दको उच्चारण बाईबल ले गर्न पाउदैन ।

 

यो शब्द कुनै लौकिक र भौतिक बस्तुको भाषानुवाद हैन हैन । यस विषयमा हाम्रो हाम्रो दृढता कायम छ । उदाहरण अरवी भाषाको वाईबलमा अव अल्लाह लेख्न पाईदैन । नेपालीमा किन लेख्न दिने ? -फेबुकवालबाट

 

प्रकाशित मिति: Oct 31, 2017

प्रतिक्रिया दिनुहोस्