Logo
१२ श्रावण २०८१, शनिबार
(August 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति पूर्व राजा दुखित

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहले विगत केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

यस दुःखद धडीमा धर्य र सहासको साथ विपत्ती सामना गर्ने सपmलताको लागी पूर्व राजाले प्रार्थना गरेको पनि जनाइएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै पूर्व राजाले राहत तथा उद्धार उपलब्ध गराउनका साथै प्रकोप नियन्त्रणका लागि तदारुकता देखाउन आग्रह गरेका छन् ।

‘विपत्तीको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एव उद्धार उपलव्ध गराउदै प्रकोप नियन्त्रणका लागि सम्वन्धीत पक्षले तदारुकता देखाउने छ भन्ने विश्वास गरिवक्सेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: Aug 14, 2017

प्रतिक्रिया दिनुहोस्