Logo
१९ बैशाख २०८१, बुधबार
(June 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा शाहको ‘फूल हुँ म’ सार्वजनिक

गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीत मा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलाइ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।

उक्त गीत मा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस :

प्रकाशित मिति: Jun 4, 2017

प्रतिक्रिया दिनुहोस्