Logo
१२ श्रावण २०८१, शनिबार
(May 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री दाहाल गृहजिल्ला चितवनमा

चितवन, ५ जेठ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । रामपुरमा रहेको देशकै एकमात्र कृषि तथा वन बिज्ञान विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन् ।

दिउँसो साढे १२ बजे विश्वविद्यालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम तय गरिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड विश्वविद्यालयका कुलपतिसमेत हुन् ।

प्रकाशित मिति: May 19, 2017

प्रतिक्रिया दिनुहोस्