Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, राजकुमार लेखीको ‘गाँउ-घर राजपा अभियान’ (फोटो-फिचर)

चन्दन रौनियार
सुुनसरी, जेठ ४ 
तत्कालिन सदभावना पार्टीसंग पार्टी एकिकरण गर्दे महासचिवको जिम्मेवारी सम्हालेका थारु नेता राजकुमार लेखिले  ‘गाँउ-घर राजपा अभियान’ थालेका छन ।

सदभावना समेत ६ ओटा मधेशकेन्द्रित दलहरु मिलेर बनेको राष्टिय जनता पार्टी RJP बारे गाँउ- गाउँ, घर-घरमा चर्चा गराउने उद्देशयले आफुले यस्तो अभियान थालेको लेखीले बताए ।

६ ओटा दलहरु मिलेपछि मधेशमा यस्को छुटै रौनक देखिएको र नवगठित राजपाको उदेश्य र राजनीतिक यात्राबारे आम जनतामा चर्चा गर्नुपर्ने आवश्यक्तालाई महसुस गरी आफूले यस्तो अभियान थालेको बताए बताउदै ।

उनले भने जनतामा निकै खुश्याली छ, राजपाबारे जनता निकै चासो राखी रहेका छ । उनका अनुसार यस्तै आभियान RJP का सबै नेताले आआफना क्षेत्रमा गरिरहेका छन ।

वि.स. २०४० देखि सुरु गरेका राजनितिक लेखिले २ पटक सम्म विधार्थि संगठनको सभापति , नेकपा एमालेका सगरमाथा अन्चल कमिटिको ससचिव,युवा संघ नेपालको केन्दि«य सदस्य,युवा संघ नेपालको केन्दि«य प्रचार विभाग सदस्य,नेकपा एमाले केन्दि«य समितिको संघिय मामिला विभाग र सम्पर्क विभाग सदस्य तथा एमाले लोकतान्त्रिक आदिवासि महा संघको कन्द्रिय सचिवालय सदस्य समेत रहनु भएका लेखिले २०६८सालमा एमाले परित्याग गरि राष्ट्रिय नागरिग पाट्रि गठन गरेका थिए ।

वि.स.२०४६ सालमा थारु कल्याण कारिणि सभाको सदस्य वनेका लेखिले हाल थाकसका महा मन्त्रि,प्रशिक्षण विभाग प्रमुख भएर जिम्मे वारी समेत सम्हालि रहेका छन । तत्कालिन सदभावना पार्टीसंग पार्टी एकिकरण गर्दे महासचिवको जिम्मेवारी सम्हालेका थारु नेता राजकुमार लेखिले ‘गाँउ-घर राजपा अभियान’ थालेका छन । सदभावना समेत ६ ओटा मधेशकेन्द्रित दलहरु मिलेर बनेको राष्टिय जनता पार्टी राजपा बारे गाँउ- गाउँ, घर-घरमा चर्चा गराउने उद्देशयले आफुले यस्तो अभियान थालेको लेखीले बताए ।

६ ओटा दलहरु मिलेपछि मधेशमा यस्को छुटै रौनक देखिएको र नवगठित राजपाको उदेश्य र राजनीतिक यात्राबारे आम जनतामा चर्चा गर्नुपर्ने आवश्यक्तालाई महसुस गरी आफूले यस्तो अभियान थालेको बताए बताउदै । उनले भने जनतामा निकै खुश्याली छ, राजपाबारे जनता निकै चासो राखी रहेका छ । उनका अनुसार यस्तै आभियान राजपाका सबै नेताले आआफना क्षेत्रमा गरिरहेका छन ।

 

 

 

प्रकाशित मिति: May 18, 2017

प्रतिक्रिया दिनुहोस्