Logo
६ जेष्ठ २०८१, आईतबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्वती राइको केसमा मोडल मिलन रोकाय लठ्ठ

काठमाडौ, बैशाख १८ : नृत्याङ्गना मोडल पार्वती राइको केसमा मोडल मिलन रोकाय लठ्ठ परेका छन् । गायक सुरेश रावल र गायिका टिका पुनको स्वर रहेको गीत ‘त्यो कालो केसैले’को भिडियोमा यस्तो दृश्य देखाइएको छ ।

भिडियोमा पार्वती र रोकायको रोमान्स समेटिएको छ । युट्युव मार्फत सार्वजनिक गीतको भिडियोमा पार्वतीले आफूलाई निकै हट देखाउने प्रयास गरेकी छिन् ।

मिलन रोकायकै शब्द र लय रहेको गीतमा गोरख रावल संगीत छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायाँकन बासु बराल र सम्पादन मिलन विकले गरेका हुन्

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्