Logo
२६ बैशाख २०८१, बुधबार
(January 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमसिम पानी:  जाडो बढ्यो (भिडियो सहित)

काठमाडौं, १४ माघ ।। उपत्यकामा धेरै लामो समयपछि जाडो बढेको छ । विहानैदेखि काठमाण्डौ उपत्यकामा सिमसिम पानी पर्नुको साथै जाडो बढ्को कारण सर्वसाधारणलाई समस्या परेको छ । पानीले गर्दा आफ्नो गन्तव्य सम्म पुग्नलाई कठिन भएको हो ।


प्रकाशित मिति: Jan 27, 2017

प्रतिक्रिया दिनुहोस्