Logo
७ बैशाख २०८१, शुक्रबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन नेतालाई राष्ट्रपतिको निम्तो

sittal-niwas
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको एक साताको समय सकिने अन्तिम दिन आइतबार प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएकी छिन् ।

सहमति प्रयासबारे जानकारी लिन भण्डारीले शीर्ष नेतालाई बोलाएको उनका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आइतबार बिहान नौ बजे बोलाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्