Logo
१५ चैत्र २०८०, बिहीबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“मुस्किलले ज्यान बच्यो तर घर रित्तो” -सहारा बिहीन दाजु-बहिनी

bro-sisकाठमाडौं । मुस्किलले ज्यान बच्यो तर घर रित्तो छ । आमा, बाबु, दिदीबहिनी र दाजुभाइ कोही छैनन् ।

अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक केही थिएन ।

सम्पत्तिको नाममा दुई गरा जमिन र त्यसैमा बनेको एउटा झुप्रो घर छ । दाजु र बहिनीको नासो त्यही मात्र बाँकी छ ।

काल्पनिक कथाजस्तो लाग्ने यो घटना पाँचथरमा जंगली च्याउ खाँदा परिवारै गुमाएका परिवारको कारुणिक चित्रण हो ।

सदरमुकाम फिदिमदेखि १२ कोस दक्षिणमा पर्ने आङ्ना १ स्थित ८ वर्षीया मुनुशा माङ्लाक र उनका दाजु १६ वर्षीय रामप्रसाद सपनाझैं जिउन बाध्य छन् ।

कालले साँचेझैं चिकित्सकको उपचारबाट उनीहरूले नयाँ जीवन पाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्