Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मापदण्डविपरीतका ग्यास उद्योग खारेज हुने

gass finalकाठमाडौं । मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ ।

सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो ।

निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वता ग्यास सिरफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् । आजको अन्नपूर्णमा समाचार छ ।

ठूलो संखयामा उद्योग भए पनि सुरक्षाको भरपर्दौ आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिणाममा सिलिन्डरसमेथ उत्पादन नगरेकाले यस्ता उद्योगलाई लगाम लगाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्