Logo
१५ बैशाख २०८१, शनिबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचानक पक्राउ परेका सीके राउतका सबै कार्यकर्ता रिहा (नामावलीसहित)


रुपन्देही । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरु रिहा भएका छन् ।

जेष्ठ ८ गते बौद्ध जयन्तीका दिन लुम्बिनीबाट डा.राउतका कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । पुनरावेदन अदालतको आदेशमा उनीहरुलाई बिहीबार राती साढे ८ बजे रिहा गरिएको जनाइएको छ ।

यता, रिहा भएका राउतका कार्यकर्ताहरुलाई राउत सर्मथकहरुले  शुक्रबार अबिर मालाले स्वागत गरिएको छ ।

रिहा भएका राउतका कार्यकर्ताहरु :

१. भगवानदास वनिया , जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २२
२. प्रकाश पासवान, जि.नवलपरासी रामग्राम न.पा.वार्ड नं. ४ बस्ने बर्ष ३५
३. विजयनाथ यादव, जि.नवलपरासी रामग्राम न.पा.वार्ड नं. ४ बस्ने बर्ष ५२
४. सुर्दशन वि.क, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २२
५. धर्मेन्द्र गुप्ता, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २५
६. चन्द्र सेखर सुनार, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं १ बस्ने बर्ष ३१
७. राम केश गुप्ता, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २३
८. अजित सिंह, जि.कपिलवस्तु पथरदेइया २ बस्ने बर्ष २४
९. मनोज कुमार यादव, जि.कपिलवस्तु पकडी २ बस्ने बर्ष ३०
१०. जितेन्द्र चौधरी, जि.कपिलवस्तु विठुवा बस्ने बर्ष २६
११. रामभवन हरिजन , जि.कपिलवस्तु विजुवा ४ बस्ने बर्ष ३०
१२. योगेन्द्र चौधरी, जि.कपिलवस्तु महाराजगंज ३ मा बस्ने बर्ष ३१
१३. विजय यादव, जि.रुपन्देही पटखौली बस्ने बर्ष २ बस्ने बर्ष २२
१४. दिलिप यादव, जि.रुपन्देही दयानगर ४ बस्ने बर्ष ३२
१५. लिला प्रसाद पाल, जि.रुपन्देही मानमटेरीया ६ बस्ने बर्ष २४
१६. भोपेन्द्र यादव, जि.रुपन्देही पोखरभिण्डी ४ बस्ने
१७. अब्दुल खान, जि.वर्दिया मोहम्दपुर बस्ने बर्ष ३०
१८. इर्फान सेख, जि.वाँके र्मिमिनवा बस्ने बर्ष ३०
१९. शिवचरण केवट, जि.रुपन्देही छोटकी रामनगर ४ बस्ने बर्ष २६को
२०. राम आशिष बनिया, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष ३२

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्