Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिन्दगी भोग्दा के-के भोग्न बाध्य हुन्छ मानिस ? भिडियो सहित

काठमाडौं  । नारी छोरी हो ,श्रीमती हो अनि आमा हो । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे।
आमा एउटा सन्तानको लागी कसरी मेटिन सक्छे।
साधारण टाउको दुख्यो जोरो आयो भने त्यसलाइ हामिले सजिलो रूपमा लिन्छौ र सिटामोल को भरमा परेर टाउको दुख्न छोड्यो भनेर हल्का महसुस गर्छौ तर त्यसको नतिजा कस्तो हुन्छ ?
हामी केहि सोच्दैन ? त्यो टाउको दुखाइ ले ज्यान सम्म पनि लिन सक्छ।
अनि सन्तानको बियोगमा एउटि आमा कसरी मेटिन्छे  यहि सेरोफेरोमा रहेको सर्ट मुवि रिलिज भएको छ सपना।
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन ,रामेश्वर हुमागाइको छायांकन  रहेको छ ।
ओम प्रसाइको सम्पादन रहेको सर्ट मुवि सपनामा मुख्य  भुमिकामा सपना लामिछाने र बालकलाकार रियान्स उप्रेती को अभिनय रहेको छ भने बिमर्स केसि , राम शरण खत्रीको पनि अभिनय रहेको छ।
एन एच एस मिडिया को युटुव च्यानल मार्फत सर्ट मुवि सपना लाइ रिलिज गरिएको छ।

भिडियो हेर्नुहोस् :- 

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्