Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी मोर्चासहितको संघीय गठबन्धनको रिले अनसन जारी, १७औं दिनमा प्रवेश

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सुरु गरेको रिले अनसन बिहीबार १७औं दिनमा प्रवेश गरेको छ । 
खुलामञ्चमा जेष्ठ २५ गतेदेखि सुरु भएको रिले अनसन असार महिनाभरि जारी रहनेछ । 
थरुहट तराई पार्टी नेपालका सचिव मीनराज चौधरीको नेतृत्वमा बुधबारको रिले अनसनमा रामसपाका प्रवक्ता केशव झा, तमसपाका पेशल ढकाल, नेसपाकी मेनुका कार्की, फोरम गणतान्त्रिकका विजयकुमार यादव, सद्भावनाका राजेश सिंह लगायत ३० जना बसेका थिए ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्