Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र – राजेन्द्रहरु एउटै मञ्चमा, आन्दोलनमय देखियो बिरगंज !

बिरगंज । संघीय गठबन्धनको घोषित आन्दोलन अन्तर्गत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आइबार विरगंजमा बिरोध प्रर्दशन गरिएको छ । 
सभामा उपेन्द्र यादव, राजेन्द्र महतो, शरत् सिंह भण्डारी, कुमार लिंगदेन, डॉ ओम गुरूंग, भानुराम थारु, प्रदीप यादव, राजकिशोर यादव, अनिलकुमार झा, लगायतका नेताहरु सहभागी देखिएका थिए । 
स्थानिय पत्रकार सन्तोष पटेलका अनुसार राजेन्द्र महतो र उपेन्द्र यादवबिच मतभिन्ता रहेको समाचारहरु आइरहेका बेला आइतबार यी दुवै नेता एउटै मञ्चमा देखिदा बिरोध प्रर्दशनमा थप उर्जा थपिएको थियो । 

तस्विर सौजन्य: महेश चौरसिया / सन्तोष पटेल

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्