Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पतिको टिमले हारेपछि झण्डै रोइनन् धोनीकी पत्नि

एजेन्सी । आइतबार राति इण्डियन प्रिमियर लिग आइपिएलमा भारतीय कप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नाइ सुपरकिङ्ग्स मुम्बइसँग पराजित भयो ।

यो सँगै मुम्बइले चेन्नाइलाई फाइनलमा हराएको दोश्रो पटक हो ।

 आइतबार आइपिएल फाइनल हेर्न धोनीकी पत्निसहित उनकी नावालिका छोरी र आमा समेत रंगशालामा पुगेका थिए ।

तर धोनीको टिम हार्दा उनीहरु निराश हुन पुगे ।

 रंगशालामा रहेकी धोनीकी पत्नि त झण्डै आँशु झार्ने अवस्थामा पुगेका तस्विर यतिबेला भाइरल बनेका छन् ।

प्रकाशित मिति: May 26, 2015

प्रतिक्रिया दिनुहोस्