Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा ७ बेड सहित २१ जनाको क्षमता भएको क्वारेन्टाइन तयार

सुनसरीको दुहबी वडा नम्बर ३ मा बन्द अवस्थामा रहेको अरुण बनस्पति उद्योग मा ७ वटा बेड सहित २१ जना क्षमता भएको क्वारेन्टाइनको सम्पुर्ण तयारी आज पुरा भएको छ । निरीक्षण गरे लगतै दुहबीका मेयर बेदनारायण गच्छदार आज आफै उप्स्थित भै क्वारेन्टाइनको काम सम्पन्न गराउनु भएको थियो । हिजो मात्र दुहबी ५ स्थित बन्द रहेको अस्पतालमा
७ बेड सहित क्वारेन्टाइनको सम्पुर्ण तयारी पूरा गरिएको
थियो ।

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्