Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भएन त युवाहरुलाई मज्जा ? : २० मिनेटका लागि २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड

‘भएन त युवाहरुलाई मज्जा’ शिर्षक पढ्दै गजब । खबर छिमेकी मुलुक चीनको हो । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुको सन्तुष्टि र आफ्नो व्यापार व्यवसाय बढाउन लगाएको एउटा जुक्ति हो ।

कुनैकुनै घटना विश्वासयोग्य नलागे वास्तविकता बुझ्दा नपत्याईं सुख हुँदैन । एउटा यस्तै समाचार हालै सार्वजनिक भएको छ जहाँ २० मिनेटका लागि २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि भाडामा पाइन्छन् ।

यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन र अन्त लान भने पाइँदैन। उसले ग्राहकका लागि भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिने गरेको छ । त्यसका लागि केही शर्त भने पक्कै राखिएका छन् ।

तपाईँले एउटा शर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ । २२ रुपैयाँ अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बताइन्छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो ।

यहाँ १५ सुन्दर युवतीहरु राखिएका छन् । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् । उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्