Logo
१५ बैशाख २०८१, शनिबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दात दुखाई साथै तौल नियन्त्रण गर्न प्रयोग गर्नुहोस् भ्यान्टा

स्वास्थ्यको हिसाबले भ्यान्टा धेरै फाइदाजनक तरकारीहरु मध्य एक हो । यसलाई फलाउँनु गाह्रो भएतापनि उपयोगीता भने राम्रो हुन्छ । आयुर्वेदले बताए अनुसार अरु कुनै तरकारीमा नहुने पोषक तत्व भ्यान्टामा पाइन्छ ।

-भ्यान्टा खानाले कोलस्ट्रोलको स्तर कम हुने गर्छ । यसमा पोटासियम वा म्याग्नेशियम प्रशस्त मात्रामा पाइन्छ त्यसकारण कोलस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ ।

-भ्यान्टामा भिटामिन ‘सी’ पाइने हुनाले संक्रमणबाट टाढा राख्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँनमा धेरै सहयोग गर्छ ।

– भ्यान्टाको रस सेवन गर्दा दात दुखाईमा निरोधकले जस्तै काम गर्दछ । यसको रसले दातमा आराम मिल्ने गर्छ ।

-भ्यान्टामा प्रशस्त मात्रामा क्यालोरी र फाइबर पाइन्छ । यो ताजा खानाले शरीरलाई गह्रौ महसुस गराउँछ जसको कारण मानिसले खाना कम खान्छ र तौल नियन्त्रण हुन्छ । तौल नियन्त्रण गर्ने यो राम्रो आहार हो ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्