Logo
१५ बैशाख २०८१, शनिबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी ७ का १४ जना जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति

सुनसरीको दुहबी वडा नम्बर ७ को कार्यालयले आफ्नो वडाका १४ जना दलित तथा पिछ्डा बर्गका जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच दुहबी ७ का वडाध्यक्ष बिजयकुमार चौधरीले कक्षा १० उतिर्ण र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई नगद ५ हजार सहित सर्ट पेन्टका कपडा प्रदान गर्नु हुँदै आगामी आर्थिक बर्षमा १० कक्षा देखि १२ कक्षामा अध्यनरत जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क ट्युसन पढाईको ब्यबस्था मिलाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्