Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेस्ट स्पोर्ट्स र इबिसिसी दुहबी सेमिफाइनलमा

दुहबी/सुनसरीको दुहबी ८ स्थित सोनापुरमा शुक्रबार भएको सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्को तेस्रो क्वाटर फाइनल खेलमा एभरेस्ट स्पोर्ट्स क्लब भोक्राहाले भन्टाबारी क्रिकेट क्लबलाइ र इबिसिसी दुहबीले फुलबारि क्रिकेट क्लबलाई पाखा लगाएको छ । शनिबारको पहिलो सेमि फाइनल खेल इबिसिसी दुहबी र इटहरी क्रिकेट एकेडेमीकाबिच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्