Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोक्सि कृषि सहकारी सस्थाको चुनाबी साधारणसभा सम्पन्न

शिब भट्टराई/मोरङ
मोरङ को सुन्दरहरैचा वाड न ५ मा रहेको खोक्सि कृषि सहकारी सस्था लि ले आफ्नो छैठौ चुनाबी साधारण सभा सप्पन्न गरेको छ सुन्दरहरैचा ५ मा रहेको जनसेवा आधारभुत बिधालय को प्राङ्गणमा भएको कार्यक्रम मा सस्थाका अध्यक्ष प्रेम कुमार चौधरी को अध्यक्षता रहेको थियो भने कार्यक्रम का प्रमुख अतिथी मा जिल्ला कृषि सहकारी संघ मोरङ का अध्यक्ष खगेन्द्र राज भन्डारी रहनु भएको थियो भने विशिष्ट अतिथी मा जग्गा दाता बदनलाल चौधरी रहनु भएको थियो भने अतिथी हरु मा साना किसान कृषि सहकारी सुन्दरपुर का अध्यक्ष रबिन्द्र आचर्य , बिक्लप कृषि सहकारी सस्था का अध्यक्ष लिलानाथ
दाहाल , सकारात्मक कृषि सहकारी सस्था का अध्यक्ष चक्र बा गुरुङ लागायत बुदिजिबि र समाजसेवी को उपस्थिती रहेको थियो कार्यक्रम मा बोल्दै प्रमुख अतिथी खगेन्द्र राज भन्डारी ले विभिन्न किटनासन औसधि ले माटो को उर्भर शक्ति कम हुँदै गइ कृषि मा उत्पादन कम हुँदै कृषक चिन्तित बन्न लागेको हुनाले कृषि मा तालिम लिएर माटो को उर्भरा शक्ति बडाएर कृषि मा आकर्सित भै आर्ग्निक खेती तर्फ लाग्न जोड दिनु भएको थियो सस्था ले आफ्नो सेयर सदस्य परिवार मध्ये जेस्ठ नागरिक महिला , पुरुष सम्मान , उत्कृष्ट बिद्यार्थी लाइ प्रोत्साहन सहित पुरस्कार उत्कृष्ट बचत कर्ता , असल रिणि लाई पुरस्कार गरि विभिन्न बिधा मा पुरस्कार तथा कदर पत्र प्रदान न गरेको थियो नया कार्य समिती को समेत चयन भएको थियो प्रेम कुमार चौधरी को अध्यक्षता मा ९ सदस्य समिती सर्बसमत चयन भएको थियो नया कार्यसमिती मा अध्यक्ष मा प्रेम कुमार चौधरी , उपाध्यक्ष मा युबराज सिग्देल , सचिब मा महेश चौधरी , सह सचिब मा सरोजा कुमारी चौधरी , कोशाध्यक्ष मा मिना कुमारी साह येस्तै सदस्य हरु मा सेछीलाल चैधरी , अनिता चौधरी , चन्द्रकला चौधरी , प्रमिला चौधरी चयन हुनु भएको थियो येस्तै लेखा समिती मा सम्योजक भबन लाल चौधरी सदस्य हरुमा पबित्रा गैतम र सरिता चौधरी चयन हुनु भएको थियो
कार्यक्रम को सन्चालन सस्थाका सचिब महेश चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्