Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघमै ७ हजार कर्मचारी अभाव: १६३ सहसचिव, ३०० उपसचिव र ६०० शाखा अधिकृतको पद रिक्त

केन्द्रीय सरकार मातहतका विभिन्न मन्त्रालय तथा निकायमा झण्डै ७ हजार कर्मचारी दरबन्दी रिक्त छ । खरिदारदेखि सहसचिव स्तरसम्मका विभिन्न सेवा समूह गरी ७ हजार पद रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

जसमध्ये १६३ पद सहसचिव, ३०० उपसचिव र ६०० शाखा अधिकृतको पद रिक्त छन् । यस्तै, खरिदार सुब्बा लगायत राजपत्रअनंकित पदमा झन्डै छ हजार कर्मचारीको पद रिक्त रहेको छ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्