Logo
१५ बैशाख २०८१, शनिबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी स्मृति दिवसको अवसरमा देशभर वृक्षरोपण कार्यक्रम (फोटो-फिचर)

बीपी स्मृति दिवसको अवसरमा देशभर वृक्षरोपण कार्यक्रम गरिएको छ । ३७ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काङग्रेसले सोमबार प्राय: देशैभर वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो ।

३४ औँ विपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारी सोमबार वृक्षरोपण गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
बीपी स्मृति दिवसका अवसरमा नेपाली काङग्रेस तनहुँले व्यास नगरपालिका–५ वडा कार्यालय भवन परिसरमा सोमबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै नेपाली काङग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारी । तस्वीर : कृष्ण न्यौपाने
बीपी स्मृति दिवसका अवसरमा नेपाली काङग्रेस तनहुँले व्यास नगरपालिका–५ वडा कार्यालय भवन परिसरमा सोमबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष एवं सङघीय सांसद केदार सिग्देल । तस्वीर : कृष्ण न्यौपाने
राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले सोमबार ३७बmउस औँ बीपी स्मृति दिवसका अवसरमा नेपाली काङग्रेस तनहुँले व्यास नगरपालिका–५ वडा कार्यालय भवन परिसरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै । तस्वीर : कृष्ण न्यौपाने

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्