Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलित बिद्यार्थीलाइ साइकल बितरण

सुनसरी/ सुनसरीको दुहवी ३ वडा कार्यालयले यहाँ स्थित कक्षा ८ मा अध्यनरत २ जना जेहन्दार दलित बिद्यार्थी (छात्रा)हरुलाइ साइकल बितरण गरेको छ ।

दुहवी ३ का वडाध्यक्ष माधव भण्डारीले वडाको दलित विकास कार्यक्रम अन्तर्गत साइकल बितरण गर्नु भएको बताउँनु भयो ।

उक्त कार्यक्रममा दुहवी ३ का वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्