Logo
१५ बैशाख २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जताततै शंकास्पद वस्तु : डिस्पोजमा ब्यस्त नेपाली सेनाका डिस्पोजल टोली

सोमवार नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले यात्रुबहाक बसमा आगजनी गरेका छन् । भने देशभर जताततै शंकास्पद वस्तुहरु फेला परेका छन् ।

बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान शंकास्पद फेला परेकोे छ । बिहान फेला परेकोे शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेका छन् । त्यसैगरी पोखराको सिर्जनाचोकमा पनि राखिएको प्रेसर कुकर बम सेनाले निस्कृय गरेका छन् ।

फोटोफिचर :

बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान फेला परेकोे शंकास्पद वस्तु । तस्वीर : खेमराज गौतम, गलकोट (बागलुङ)
बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान फेला परेकोे शंकास्पद वस्त डिस्पोज गर्दै नेपाली सेनाका डिस्पोजल टोली । तस्वीरः खेमराज गौतम, लकोट (बागलुङ)
पोखराको सिर्जनाचोकमा राखिएको प्रेसर कुकर बम निस्कृय गर्दै सेना । तस्वीरः वासुदेव पौडेल, पोखरा

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्