Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाबाहुरीले खबरीखुटी गाउँमा क्षति

मौसम परिवर्तनसँगै दाङको गढवा गाउँपालिका– ६ स्थित खबरीखुटी गाउँमा हाबाहुरीले ढालेले घरमा पर्दा क्षति भएको छ । स्थानीय मानबहादुर थापाको घरमा रुख पर्दा उनकी ७ वर्षीया छोरी नेहा थापा गम्भीर घाइते भएकी छिन् ।

 

तस्वीर : दीपक बोहरा, लमही

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्