Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक हप्तामै शरीरका मुसा-कोठी गायब पार्ने अचुक घरेलु उपाय (भिडियो सहित)

मानव जीवनमा नै आफू सुन्दर हुने हरेक मानिसको इच्छा हुन्छ तर जीवनमा मनले चिताएका सबै कुरा पूरा हुन सक्दैन । केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ ।

त्यसैले आजको यो भिडियोमा मानिसको शरीरमा मुसा किन आउँछरु भन्ने बारे चर्चा गर्नेछौँ र चर्चा गर्छौ यस्ता घरेलु उपायहरूको जुन अपनाउनु भयो भने एक हप्तामै शरीरका मुसा कोठी गायब हुनेछ। मुसालाई अंग्रेजीमा Wart भनिन्छ । एज पी भी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा रोग पैदा हुने गर्दछ । छालामा मुसा भएपछि छालामा धूसर रंगको सानो ठेउला निस्कन्छ भने नदुख्ने र नचिलाउने हुन्छ।

मानिसको शरीर, हात खुट्टा, अनुहार आदि विभिन्न ठाउँमा मुसा लाग्ने सम्भावना हुन्छ । यो एक किसिमको सामान्य रोग भएकोले क्यान्सरका रुपमा परिवर्तन हुने कम सम्भावना छ ।

यसका घरेलु उपचार र थप जानकारीका लागि भिडियो हेर्नुहोस् :

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्